एमाले महाधिवेसन: रत्ननगरका टोलटोलमा घरदैलो कार्यक्रम

निराजन घिमिरे, मङ्सिर ८, चितवन- नेकपा एमाले रत्ननगर-१६ वडा कमिटीले पार्टीको दशौ महाधिवेसनको पूर्वसन्ध्यामा रत्ननगर-१६ का टोलटोलमा घरदैलो अभियान सुरु गरेको छ । यही  मंसिर १०–१२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि टोल टोलमा घरदैलो अभियान सुरु गरिएको हो । दोबाटो बजारमा भेला भएका पार्टी कार्यकर्ताहरुलाई निर्देशनात्मक मन्तव्य दिंदै वडा … Continue reading एमाले महाधिवेसन: रत्ननगरका टोलटोलमा घरदैलो कार्यक्रम