क्वालालम्पुर (मलेसिया):= मलेसियन सरकारको गृह मन्त्रालयले अब नेपाल बाहेक बंगलादेश, फिलिपिन्स र इन्डोनेसिया देशका नागरिकहरूलाई सुरक्षा गार्ड (सेक्युरिटी गार्ड) को रूपमा काम गर्न अनुमति दिने प्रस्ताव गरेको छ। बिहिवार गृह मन्त्रालय र सुरक्षा सेवा उद्योगका व्यवसायीबीच भएको बैठकपछि कार्यक्रमकाबीच सञ्चारकर्मिसंको कुराकानीको क्रममा गृहमन्त्री दातुक सेरी हमजाह जैनुदिनले यस्तो जानकारी दिदै ‘उद्योगकर्मी, परराष्ट्र मन्त्रालय र रक्षा … Continue reading नेपालीको रोजगारी खतरामा: मलेसियामा सुरक्षागार्डमा बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालीलाई अनुमति प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed