चितवनका कपिलदेब पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
चितवन । नेकपा एमालेका पुराना नेता कपिलदेब पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । चितवनमा हुने दसौं महाधिवेशनमा उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन । चितवनमा नेकपा एमालेलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी २०३६ साल देखि नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिक यात्राको प्रारम्भ … Continue reading चितवनका कपिलदेब पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed