दुबई बाट उड्ने बेला अर्काले दिएको कट्टु लगाउँदा यसरी फ’से सिताराम

उनले काखमा बच्चा च्यापेकी थिइन्। छेउमै एक जना पुरुष पलेँटी कसेर बसेका थिए। उनीहरू कसैलाई पर्खिरहेजस्ता देखिन्थे। सोधीखोजी गर्दा थाहा भयो, २८ वर्षकी सरिता चौधरी र ५५ वर्षीय बजारू चौधरी ससुरा बुहारी रहेछन्। दाङको दंगीशरण गाउँपालिका-६ पर्सडुवाबाट केही दिनअघिमात्रै तुलसीपुर बजार आएका। सरिताका श्रीमान्, बजारूका छोरा सीताराम चौधरी अहिले काठमाडौंमा प्रहरीको हिरासतमा छन्। मंसिर ३ … Continue reading दुबई बाट उड्ने बेला अर्काले दिएको कट्टु लगाउँदा यसरी फ’से सिताराम