मुजुरा डान्स गर्नको लागी १२ जना नेपाली महिला विदेश पुराउने मानव तस्करलाई ३० वर्षको जेल सजाय

नैरवी । केन्याकाे एक अदालतले अफ्रिकाका डान्सबारमा नेपाली युवतीलाई लगेर बेच्ने एक क्यानडाका मानवत’स्करलाई ३० वर्षकाे जेल सजाय सुनाएको छ। केन्याकाे अदालतले क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई १२ नेपाली महिलाको मानव तस्क’री गरेकोे पुष्टि गर्दै उक्त सजाय सुनाएको हाे । उनलाई व्यक्तिको मानव त’स्करी, त’स्करीको प्रवर्धन र यात्रा सम्वन्धी कागजपत्र परिवर्तन … Continue reading मुजुरा डान्स गर्नको लागी १२ जना नेपाली महिला विदेश पुराउने मानव तस्करलाई ३० वर्षको जेल सजाय