सुन तस्करीमा सोझा नेपाली फस्न थालेपछि विदेशबाट नेपाल आउने यात्रुहरूको लागि अत्यन्त जरूरी सूचना

काठमाण्डौ – के तपाईं विदेशबाट नेपाल आउने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ र कसैको सामान पनि ल्याइदिनुपर्ने भएको छ भने सतर्क हुनुहोला । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले यसरी विदेशबाट आउनेहरुलाई जोकसैको सामान नल्याउन र ल्याउनै परे राम्रोसँग हेरेर मात्र ल्याउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै पछिल्लो समय विदेशबाट आउनेहरु सुन तस्करीमा … Continue reading सुन तस्करीमा सोझा नेपाली फस्न थालेपछि विदेशबाट नेपाल आउने यात्रुहरूको लागि अत्यन्त जरूरी सूचना