विदेशबाट फर्किएका नेपालीबाट ४ दिनमै विमानस्थलमा खोसियो ५६ किलो सुन

काठमाडौँ — विदेशबाट फर्किएका नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनदिनै सुन बरामद हुन थालेको छ । गत चार दिनमा कुल ५६ केजी ९३ ग्राम सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिए । यो सोमबारदेखि बिहीबारसम्म बरामद भएको सुनको परिमाण हो,’ उनले भने, ‘अझैं पनि विदेशबाट फर्केनेहरूबाट अवैध सुन बरामद … Continue reading विदेशबाट फर्किएका नेपालीबाट ४ दिनमै विमानस्थलमा खोसियो ५६ किलो सुन