कतार: सामान्य झ’गडामा आफ्नै रूम पार्टनरले गरे ओमबहादुरको ह’त्या

रोल्पा — वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको ह’त्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते ह’त्या भएको परिवारले जनाएको छ । ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन ह’त्या गरिएको हुनसक्ने आ’शंका गरेकी छन् । घटनाबारे थप जानकारी पाउन … Continue reading कतार: सामान्य झ’गडामा आफ्नै रूम पार्टनरले गरे ओमबहादुरको ह’त्या