कतारमा म्याद सकिएको आकामा रिन्यु गर्न लाग्ने जरिवानामा ५० प्रतिशत छुट
दोहा – कतारको आन्तरिक मन्त्रालयले म्याद सकिएका आवासीय अनुमति पत्र नवीकरण गर्न लाग्ने शुल्क तथा जरिमाना राशिमा यही ३१ डिसेम्बर २०२१ सम्म ५० प्रतिशत सहुलियत (मिनाहा) दिइने जनाइएको छ । मन्त्रालयले एक विज्ञप्ति गरी गर्दै कानुन उल्लङ्घन गर्ने कम्पनीहरूले आफ्ना कामदारहरूको लागि आवास अनुमतिको प्रक्रिया पूरा नगरेको वा उल्लङ्घन गरेका आप्रवासी कामदारहरूको आवासीय अनुमति पत्र … Continue reading कतारमा म्याद सकिएको आकामा रिन्यु गर्न लाग्ने जरिवानामा ५० प्रतिशत छुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed