सेनाको जागिर छोडेर युएई हानिएका दिपक उतै अस्ताए

रोल्पा — पूर्व भलिबल खेलाडीसमेत रहेका रोल्पाका एक युवकको यूएईमा मृत्यु भएको छ । रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका दीपक डांगीको गत शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ। तीन वर्षअघि सुरक्षा गार्डको रुपमा काम गर्न त्यहाँ पुगेका दीपक केही वर्ष नेपाली सेनामा आवद्ध रही राष्ट्रिय भलिबल खेलाडी भइसकेका थिए । उनी … Continue reading सेनाको जागिर छोडेर युएई हानिएका दिपक उतै अस्ताए