खैरहनी पर्सामा ग्लोबल ट्याक्स सोलुसन सञ्चालनमा, फर्म दर्ता अडिट लगायत सम्पूर्ण सेवा पाईने

चितवन- पूर्वी चितवनको पर्सामा रहेको ग्लोबल ट्याक्स सोलुसनले पर्सा बाट नै सबै प्रकारको व्यवसाय दर्ता, कृषि फर्म दर्ता, फर्म नविकरण, कर परामर्स लगायतको सेवा दिंदै आईरहेको छ । आन्तरिक राजस्व कार्यालय, भरतपुरको मातहतमा रहनेगरी चितवनको खैरहनी नगरपालिकामा करदाता सेवा कार्यालय स्थापना भएसंगै ग्लोबल ट्याक्स सोलुसनले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै सेवा प्रदान सुरु गरेको हो । … Continue reading खैरहनी पर्सामा ग्लोबल ट्याक्स सोलुसन सञ्चालनमा, फर्म दर्ता अडिट लगायत सम्पूर्ण सेवा पाईने