गैंडाकोटको अक्फोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

निराजन घिमिरे, मङ्सिर २२- पुर्वि नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको अक्सफोर्ड कलेज अफ ईञ्जिनियरिङ्ग एण्ड मेनेज्मेण्टले अर्को अन्तरराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको युरोपियन सोसाईटी फर क्वालिटी रिसर्च (ESQR) नामक संस्थाले कलेजलाई क्वालिटी अचिभमेन्ट अवार्ड २०२१ ले सम्मान गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा कलेजले जानकारी … Continue reading गैंडाकोटको अक्फोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड