हिजोको नीति र योजनाले अहिले अर्थतन्त्र बिग्रियो: मन्त्री शर्मा

काठमाडौँ — अर्थतन्त्र आफैंमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू जे देखिएका छन् वर्तमानमा, आजै बनेका होइनन् । हिजोका अर्थनीति, योजना र कार्यान्वयनको परिणाम आज हामीले भोगिरहेको अवस्था हो । आज गरेका काम कारबाहीहरूको उपलब्धी वा कमी, समस्याहरू … Continue reading हिजोको नीति र योजनाले अहिले अर्थतन्त्र बिग्रियो: मन्त्री शर्मा