विदेशमा काम गर्दा बुढी औंला टु’क्रियो, अलग्गै औंला बोकेर जोड्नका लागि स्वदेश आए सन्दिप

काठमाडौं। दुबइमा मजदुरी गर्न गएका एक कार्पेन्टरको त्यहाँ काम गर्ने क्रममा बायाँ हातको बुढी औंला मेसिनले का’टिदियो । उनको त्यो औंला जोड्नका लागि दुबइका डाक्टरहरुले २४ लाख भारतीय रुपैयाँ लाग्ने बताए । मजदुरी गर्ने उनीसँग त्यति धेरै पैसा थिएन । त्यसपछि उनी का’टिएको औंला बोकेर जहाज चढेर दिल्ली आए । दिल्लीका डाक्टरहरुको टिमले उनको औंला … Continue reading विदेशमा काम गर्दा बुढी औंला टु’क्रियो, अलग्गै औंला बोकेर जोड्नका लागि स्वदेश आए सन्दिप