आज देखि अष्ट्रेलिया खुल्दै; पूर्ण खोप लगाए पनि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने
सिड्नी — अस्ट्रेलियाले बुधबारदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए । प्रधानमन्त्री मरिसनका साथै स्वास्थ्यमन्त्री ग्रेग हन्टलगायतले ओमिक्रोन भाइरसका बारेमा थप जानकारी हासिल … Continue reading आज देखि अष्ट्रेलिया खुल्दै; पूर्ण खोप लगाए पनि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed