सेयर कारोबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिए : अध्यक्ष ओली (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयरबजारबारे प्रचण्डले गरेको टिप्पणीको खण्डन गरेका छन् । लितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुले सपथ गराउने कार्यक्रममा बोल्दै ओलीले लेनिनभन्दा पनि दाहाल जान्ने भएको टिप्पणी गरे । ‘प्रचण्डले बडो क्रान्तिकारी, साम्राज्यवादको विकसित रुप सेयर बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ ओलीले भने ‘लेनिनले … Continue reading सेयर कारोबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिए : अध्यक्ष ओली (भिडियो)