विदेश बाट फर्किएकाले २ हप्तामै ल्याए ९४ किलो सुन; सरकारले असुल्यो ९ करोड राजस्व
काठमाडौँ — विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई सातामा नेपाल भित्रिएका २ हजार ५२ यात्रुले ९४ किलो सुन ल्याएका छन् । विमानस्थल भन्सार कार्यालयको जाँचका क्रममा सो सुन बरामद भएको हो । बरामद भएको सुनमा राजस्व तिर्दै यात्रुले फिर्ता लैजाने क्रम जारी छ । यस्तो सुनबाट सरकारले करिब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ … Continue reading विदेश बाट फर्किएकाले २ हप्तामै ल्याए ९४ किलो सुन; सरकारले असुल्यो ९ करोड राजस्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed