रत्ननगर १५ समाजवादी युवा संघका अध्यक्ष रामहरि अधिकारी एमालेमा प्रवेश
चितवन । नेकपा समाजवादी निकट युवा संघ रत्ननगर १५ का अध्यक्ष रामहरि अधिकारी एमाले पार्टीमा प्रवेश गरेका छन् । लामो समय नेकपा एमालेमै रहेका अधिकारी पार्टी विभाजनको क्रममा नेकपा समाजवादीमा आवद्ध हुन पुगेका थिए । नेकपा एमाले रत्ननगर नगर कमिटीको दोश्रो पूर्ण बैठक एवम् स्वागत तथा सम्मान कार्यक्रममा अधिकारी नेकपा एमालेमा प्रवेश गरेका हुन् । … Continue reading रत्ननगर १५ समाजवादी युवा संघका अध्यक्ष रामहरि अधिकारी एमालेमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed