भरतपुर अस्पतालमा तीन डायलासिस मेसिन थपियो अब १२ ओटा मेसिन बाट सेवा प्रवाह

चितवन- भरतपुर अस्पतालले मिर्गौलाको डायलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । उनका अनुसार समितिले निर्णय गरेर थप तीनवटा … Continue reading भरतपुर अस्पतालमा तीन डायलासिस मेसिन थपियो अब १२ ओटा मेसिन बाट सेवा प्रवाह