पौष २७ देखि हुने रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने, जिप साईकलिंग मुख्य आकर्षण

चितवन, ८ पुस पूर्वी चितवनको रत्ननगरमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ । उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल … Continue reading पौष २७ देखि हुने रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने, जिप साईकलिंग मुख्य आकर्षण