काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकका चार निर्णय

काठमाडौं, पुस १० गते । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि शनिबार पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल … Continue reading काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकका चार निर्णय