भद्रकाली युवा क्लबको प्रथम साधारणसभा तथा अधिवेसन सम्पन्न
उज्यालो नेपाल, पौष १०, चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली युवा क्लबको प्रथम साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । रत्ननगर १६ कै भद्रकाली मन्दिर परिसरमा क्लबका अध्यक्ष निराजन घिमिरेको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि समेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । क्लबकी कोषाध्यक्ष पुनम कार्कीले … Continue reading भद्रकाली युवा क्लबको प्रथम साधारणसभा तथा अधिवेसन सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed