अवैध सम्पत्ति जफत गरे एमसिसी ल्याउनैपर्दैन : लिङ्देन

अवैध सम्पत्ति जफत गरे एमसिसी ल्याउनैपर्दैन : लिङ्देन काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सबै अवैध सम्पत्ति जफत गरे एमसिसी परियोजना ल्याउनै नपर्ने बताएका छन् । बिहीबार तुलसीपुरमा भएको आमसभामा उनले एमसिसीले दिनेभन्दा बढी पैसा देशका लुटेराहरूसँग रहेको दाबी गरे । ‘०४६ सालपछिका सबै उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत हुनुपर्‍यो,’ उनले भने, … Continue reading अवैध सम्पत्ति जफत गरे एमसिसी ल्याउनैपर्दैन : लिङ्देन