२५ लाख क्षतिपूर्ति तिर्न नसक्दा ४ वर्षदेखि साउदीमा फसेका दामोदर
प्राय सबै बिदेशिने नेपालीको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुखका साथ पाल्ने। छोराछोरीलाई उचित शिक्षा दिलाउने। प्रवासमा दश नङ्ग्रा खियाउँदा कतिपयको सपना पूरा हुन्छन् पनि। तर, कतिपयको सपना बिचैमा भताभुङ्ग हुन्छन्। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका-११ का दामोदरको सपना त्यसरी भताभुङ्ग भएको छ। उनी २०६८ साल असारमा ड्राइभर भिसामा त्यहाँ … Continue reading २५ लाख क्षतिपूर्ति तिर्न नसक्दा ४ वर्षदेखि साउदीमा फसेका दामोदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed