प्रचण्डको राजनीति प्रतिवेदनको सार– ‘व्यापक जनाधार, शान्तिपूर्ण क्रान्ति’
काठमाडौँ, पुस १२ गते । नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रचण्डले दुई घण्टा बढी समय लगाएर ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गर्नुभएको हो। निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको … Continue reading प्रचण्डको राजनीति प्रतिवेदनको सार– ‘व्यापक जनाधार, शान्तिपूर्ण क्रान्ति’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed