चितवनमा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छ जना सम्मानित
निराजन घिमिरे, पुष १५, चितवन- चितवनको रत्ननगर १६ खैरेटीमा रहेको हिमालयन तिम्ला गुरुङ समाजले तमु लोसार २०७८ को अवसरमा आँशिमाला” (शुभकामना) आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मुनाल टोलमा रहेको सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रत्ननगर नगर प्रमुख नारायण वन, विशिष्ट अतिथिको रुपमा वडाध्यक्ष हेमराज थापा उपस्थित हुनुहुन्थ्यो । … Continue reading चितवनमा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छ जना सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed