छाताले पर्यटक तानेको ठाउँ ‘अम्रेला स्ट्रिट’

पटिहानी (भरतपुर), १७ पुस- लस्करै ९० मिटरको दुरीमा ५२० छाता राखिएका छन् । तिनै छाताका कारण देश विदेशका पर्यटक चितवनको भरतपुर नगरपालिकाको वडा नं २२ पटिहानी पुग्ने गरेका छन् । राप्ती नदी किनारस्थित यस रमणीय स्थानमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको ‘अम्रेला स्ट्रिट’ सरकारले छनोट गरेका १०० पर्यटकीय गन्तव्यमध्येमा पनि परेकाले यसको गरिमा अझै बढेको हो … Continue reading छाताले पर्यटक तानेको ठाउँ ‘अम्रेला स्ट्रिट’