चितवन जिल्ला ए डिभिजन लिग फुुटबल २०७८ पौष २० गतेदेखि संचालन हुुने

चितवन ,पौष १८- नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा. लि.को मुख्य प्रायोजनमा चितवन जिल्ला ए डिभिजन लिग फुटबल २०७८ पौष २० गतेदेखि सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघले आज आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी दिएको हो । भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा हुने जिल्ला लिगमा १३ टोली सहभागी हुनेछन … Continue reading चितवन जिल्ला ए डिभिजन लिग फुुटबल २०७८ पौष २० गतेदेखि संचालन हुुने