प्रथम राप्ती क्रिकेट च्याम्पियनसीपको उद्घाटन खेलमा वडा नम्बर ५ विजयी
चितवन- राप्ती नगर खेलकुद समितिद्वारा आयोजित प्रथम राप्ती क्रिकेट च्याम्पियनसीप, अन्तर वडा स्तरीय टी-२० नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ५ विजयी भएको छ। राप्ती ५ खेलमा ७९ रनले विजयी भएको हो । राप्ती ७ स्थित बिरेन्द्र आदर्श माविको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वडा ५ ले निर्धारित २० ओभरमा १८० … Continue reading प्रथम राप्ती क्रिकेट च्याम्पियनसीपको उद्घाटन खेलमा वडा नम्बर ५ विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed