परदेशबाट श्रीमतीलाई खेमप्रसादको अन्तिम फोन : ‘बाँचे भेटौँला, नत्र जिन्दगी यस्तै रहेछ सोच्नु है !’

मनिषा कार्की- बिहान उपचारका लागि अस्पताल भर्ना भएँ भनेर फोन गरेका श्रीमानको २४ घण्टा नबित्दै ज्यान गएको खबर सुन्दा बुटवलकी पार्वती पौडेल छाँगाबाट खसेझैँ हुनुभयो । रोजगारीको लागि किर्गिस्तानमा रहनुभएका पार्वतीका श्रीमान् खेमप्रसाद पौडेललाई दुईतीन दिनदेखि सामान्य ज्वरो र हल्का रुघाखोकी लागेको थियो । अचानक ज्वरो बढ्यो । रगत वान्ता गर्नुभयो । त्यसपछि उहाँ कार्यरत कम्पनीले … Continue reading परदेशबाट श्रीमतीलाई खेमप्रसादको अन्तिम फोन : ‘बाँचे भेटौँला, नत्र जिन्दगी यस्तै रहेछ सोच्नु है !’