मलेशियामा अस्ताएका दिलकुमार का दु:ख श्रीमती अर्कै संग भागिन्, बाँच्ने रहर थियाे तर..
कृष्ण कन्दङ्वा लिम्बू- काठमाडौं । एकसता अघि मलेशियामा मृत्यु भएका तेह्रथुमका दिलकुमार बुढाथोकीको शव आज नेपाल आउने भएको छ । उनको शव मलेशियाबाट बुधबार आउने दिलकुमारका दाई तुलसी बुढाथोकीले बताएका छन् । गएको हप्ता उनको सुतेकै अवस्थामा ज्यान गएको मलेशियामा कार्यरत नेपालीहरुले बताएका छन् । दिलकुमार आठराई गाउँपालिका- ६, तत्कालीन चुहानडाँडा गाविस ४ भदौरेका हुन् … Continue reading मलेशियामा अस्ताएका दिलकुमार का दु:ख श्रीमती अर्कै संग भागिन्, बाँच्ने रहर थियाे तर..
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed