रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीले पोखे आक्रोश, गुनासो र सुझाब
चितवन २२ पुस । रत्ननगर नगरपालिकाको चालु आर्थिक बर्षको प्रथम सार्वजनिक सुनुवाई विहीवार गरिएको छ । कार्यक्रममा नगरबासीहरुले विकास निर्माणको विषयमा जनप्रतिनिधि समक्ष गुनासो र सुझाब राखेका छन् । सुकुमबसीलाई लालपूर्जा माग देखि विकास निर्माणको गुणस्तर,नागरिक सुरक्षा फोहोर व्यवस्थापन सम्ममा विषयहरुलाई नगरबासीहरुले जोडतोडका साथ उठाएका छन् । सार्वजनिक सुनुवाईमा लालपूर्जाको मागसंगै पूर्वाधार निर्माणमा भएका गुणस्तर,सार्वजनिक … Continue reading रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीले पोखे आक्रोश, गुनासो र सुझाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed