मलेसियनले गरे नेपाली कामदार माथि कुटपिट, भिडियो सहित

मलेसियनले गरे नेपाली कामदार माथि कुटपिट, भिडियो सहित क्वालालम्पुर। मलेसिया नेपाली कामदार माथि मलेसियन नागरिकले कुटपिट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। उक्त घटना मलेसियाको कुन ठाउँ र कुन कम्पनी अनि कुटाइ खाने नेपाली र घटनाको आधिकारिक कारण भनेको खुलेको छैन। तर, भिडियो अनुसार नेपाली कामदारले मदिरा सेवन गरेको भनेर कुटपिट गर्ने व्यक्तिले … Continue reading मलेसियनले गरे नेपाली कामदार माथि कुटपिट, भिडियो सहित