भद्रकाली डेरीको १८ औं साधारणसभा सम्पन्न; १९ जना कृषकलाई सम्मान तथा नगद पुरस्कार

निराजन घिमिरे, २८ पौष, चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाको अठारौँ साधारणसभा बुधबार सम्पन्न भएको छ । खैरहनी नगरपालिकाको कंकाली पिकनिक स्पोटमा सभा सम्पन्न भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाल र … Continue reading भद्रकाली डेरीको १८ औं साधारणसभा सम्पन्न; १९ जना कृषकलाई सम्मान तथा नगद पुरस्कार