रत्ननगरका सुकुमबासीलाई लालपूर्जा: नगरपालिका र आयोगबीच सम्झौता सम्पन्न
रत्ननगर २८ पुस । चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशब निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या सामधान आयोगले … Continue reading रत्ननगरका सुकुमबासीलाई लालपूर्जा: नगरपालिका र आयोगबीच सम्झौता सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed