‘कोभिड संक्रमणको उच्च प्रकोप, भरतपुर अस्पतालले भन्यो सामान्य प्रकृतिका विरामी नआउनू’
चितवन / चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् । अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा … Continue reading ‘कोभिड संक्रमणको उच्च प्रकोप, भरतपुर अस्पतालले भन्यो सामान्य प्रकृतिका विरामी नआउनू’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed