रोजगारदातालाई युएई सरकारको निर्देशन: श्रमिकको तलब समयमै उपलब्ध गराउनु

दुबई। यूएई सरकारले यहाँ कार्यरत श्रमिकको तलब समयमै उपलब्ध गराउन रोजगारदातालाई आग्रह गरेको छ। यूएईको मानव संसाधन तथा एमिरेटाइजेसन मन्त्रालयले निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब संरक्षण प्रणाली (डब्लुपीएस) मार्फत भुक्तानी गर्नको लागि प्रतिबद्ध हुन आग्रह गरेको हो। मन्त्रालयको अनुगन विभागका सहायक उप–सचिव महेर अल ओबेदले समयमै ज्याला भुक्तानी गर्ने प्रतिष्ठानको प्रतिबद्धताले यससँग … Continue reading रोजगारदातालाई युएई सरकारको निर्देशन: श्रमिकको तलब समयमै उपलब्ध गराउनु