वैदेशिक रोजगारीमा गएकी माया तामाङ्गको क्रेनको ठक्करले ज्यान गयो

वैदेशिक रोजगारीमा गएकी माया तामाङ्गको क्रेनको ठक्करले ज्यान गयो – रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिला कामदारको मृत्यु भएको । कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट सिन्धुपाल्चोक स्थायी भएकी माया तामाङको मृत्यु भएको हो । बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको क्रेनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाबारे कुवेत प्रहरीले … Continue reading वैदेशिक रोजगारीमा गएकी माया तामाङ्गको क्रेनको ठक्करले ज्यान गयो