साउदीमा घट्दै छ विदेशीलाई रोजगारी; साउदी नागरिक मुख्य प्राथमिकतामा
साउदी- साउदी अरवमा तीन बर्षको अवधिमा १० लाख ५० हजार विदेशी श्रमिक घटेका छन् । साउदी अरवले विदेशी श्रमिक घटाउँदै लैजाने निति अनुरुप विदेशी श्रमिक राख्ने रोजगारदातासँग बढी कर असुल्न थालेपछि विदेशी श्रमिकको संख्यामा ठूलो मात्रामा गिरावट आएको हो । यसैगरी कोभिड-१९ का कारण पनि विदेशी श्रमिकको संख्या घट्न मद्दत गरेको साउदी अरवका स्थानीय सञ्चार … Continue reading साउदीमा घट्दै छ विदेशीलाई रोजगारी; साउदी नागरिक मुख्य प्राथमिकतामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed