जलेको १८ वर्ष भयो, अझै पुननिर्माण भएन भानुभक्तको घर

अमरराज नहर्की- तनहुँ, माघ ८ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको १८ वर्ष वितिसक्दा पनि पुर्नर्निमाण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४ स्थित घरको भग्नावशेष मात्रै बाँकी छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि आगलागीले खण्डहर भएको वषौं बितेपनि पुनर्निर्माण गरिएको छैन । देश … Continue reading जलेको १८ वर्ष भयो, अझै पुननिर्माण भएन भानुभक्तको घर