भोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल

काठमाडौ । पति छविराज ओझासँग दाम्पत्य सम्बन्धमा खटपट आएपछि अभिनेत्री शिल्पा पोखरेल गत वर्षबाट बारम्बार विवादमा आईरहेकी छिन् । यसको असर उनको अभिनय करिअरमा पर्न थालेको छ । विवादकै कारण उनले नेपाली चलचित्रमा काम पाउन छाडेपछि यी अभिनेत्री पछिल्लो समय भोजपुरी चलचित्र तर्फ केन्द्रित हुन थालेकी छिन् । नेपाली अभिनेता विराज भट्ट केही वर्ष देखि … Continue reading भोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल