विमानस्थलका कर्मचारीलाई डिउटीमा रहँदा मोबाईल फाेन चलाउन राेक

काठमाडौँ, माघ १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोवाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को वेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो । काममा खटिनु अगाडि निजी फोन … Continue reading विमानस्थलका कर्मचारीलाई डिउटीमा रहँदा मोबाईल फाेन चलाउन राेक