चितवनमा बेबारिसे लास फेला, मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीको आग्रह
भरतपुर । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित स्थानीय तारानाथ पाठकको घर अगाडी पेटीमा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन नसकेपछि मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । चितवन प्रहरीले शनिबार आफ्नो आधिकारीक फेसबुक पेजमा मृतकको फोटो सार्वजनिक गरि मृतकलाई चिन्ने आफन्तले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । मागि खाई … Continue reading चितवनमा बेबारिसे लास फेला, मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed