मन्त्रिपरिषद् बैठक : स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय
काठमाडाैं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ … Continue reading मन्त्रिपरिषद् बैठक : स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed