शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी सुरु 

वीरगंज । सरकारले वैशाख ३० गते  देशभर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै पर्सामा निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लास्थित सुरक्षा निकायले आवश्यक तयारी सुरु गरेको छ । निर्वाचन तयारीका लागि जिल्लामा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन र अवलोकन गर्ने काम सुरु भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी रमेश ढकालको … Continue reading शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी सुरु