रत्ननगर महोत्सवको तयारी पुरा भोली उद्घाटन हुने
रत्ननगर । पूर्वीचितवनको टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी पूरा भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही फाल्गुन १५ गतेदेखि २३ गतेसम्म महोत्सवको ११ औं संस्करण हुँदैछ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपू्तिमन्त्री मिलन बाबु श्रेष्ठबाट महोत्सवको उद्घाटन हुने संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले … Continue reading रत्ननगर महोत्सवको तयारी पुरा भोली उद्घाटन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed