एमसीसी सम्झौताको विरोधमा भोली नेपाल बन्द आह्वान
काठमाडौं । संसदबाट एमसीसी सम्झौताको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा नेपाल बन्द आह्वान गरेका छन् । आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले रातारात … Continue reading एमसीसी सम्झौताको विरोधमा भोली नेपाल बन्द आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed