जनताको आक्रोश: उप-मेयरको टेबलमा फोहोरको थुप्रो

चितवन । आफ्नाे वडामा फाेहाेर नउठेको भन्दै रत्ननगरका एक युवाले उप-मेयरकाे काेठामा फाेहाेर फालेका छन् । रत्ननगर वडा नं ४ निवासी एक युवाले आफ्नो वडामा बिगत २ महिना देखि फोहोर नउठेको भन्दै रत्ननगर नगरपालिकाकाे कार्यालयमा आक्रोश पोख्दै उप-मेयरकाे काेठामानै फाहाेर फालेका हुन् । उनले नगरमा फाेहाेर उठाउने जिम्मा लिएकाे कम्पनिमा पनि फाेहाेर फालेपछि उप मेयरकाे … Continue reading जनताको आक्रोश: उप-मेयरको टेबलमा फोहोरको थुप्रो