अखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्षमा विरञ्जना सापकोटा चयन भएकी छन् । शुक्रबार रत्ननगरमा भएको संघको प्रथम नगर सम्मेलनले सापकोटाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा चन्द्रिका केसी, सचिवमा सविता चौधरी, सह सचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा लक्ष्मी बर्तौला चयन भएका छन् । एमालेकी केन्द्रीय सदस्य तथा … Continue reading अखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा