साउदीमा निधन भएको ५ महिना पछि बल्ल आईपुग्यो राजकुमारको शव
धनकुटा : झण्डै पाँच महिना अघि साउदी अरबमा मृत्यु भएका छथरजोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूको शव नेपाल आइपुगेको छ। गत बुधबार साँझ ७:३० बजे कतार एयरलाइन्समार्फत लिम्बुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। उनको शव बुझ्नको लागि मृतकका श्रीमती विष्णुमाया लिम्बू, उनकी बहिनी मेनुका लिम्बूसहित छिमेकी डिकबहादुर थोक्लेन लिम्बू विमानस्थल पुगेका थिए। सबै कागजी पक्रिया … Continue reading साउदीमा निधन भएको ५ महिना पछि बल्ल आईपुग्यो राजकुमारको शव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed